नेपाली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास

Authors

  • Satya Mohan Joshi Vice Chancellor Nepal Bhasha Academy

DOI:

https://doi.org/10.3126/nppr.v2i1.48690

Keywords:

सम्पदा संरक्षण, संस्कृति संरक्षण, कला संरक्षण, ऐतिहासिक सम्पदा संरक्षण

Abstract

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि निरन्तर रूपमा लागि रहनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको संस्कृति र सम्पदा संरक्षणमा अतुलनीय योगदान दिनुभएको छ । साथै उहाँको नेवारी भाषा र संस्कृति प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान छ । राष्ट्रिय संस्कृति नीति तर्जुमामा पनि विज्ञको रूपमा उहाँको महइभ्वपूर्ण योगदान छ ।

Author Biography

Satya Mohan Joshi, Vice Chancellor Nepal Bhasha Academy

लेखकको सङ्क्षिप्त परिचय संस्कृतिविद् सत्यमोहन जोशी वि. सं. १९७७ साल वैशाखमा ललितपुर जिल्लाको बखुम्बहालमा जन्मनुभएको हो । त्रिचन्द्र कलेजबाट स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका जोशी वि.सं. २०१५ सालमा पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभएको थियो । नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि संस्कृतिविद् जोशी निरन्तर रूपमा लागि रहनुभएको छ । उहा“ले कदर स्वरूप विभिन्न मानपदवी पाउनु भएको छ  ।  संस्कृतिविद् जोशी साहित्यकार पनि हुनुहुन्छ जसले तीन–तीन पटक मदन पुरस्कार प्राप्त गर्नुभएको छ । संस्कृतिविद् जोशीद्वारा लिखित ७० भन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् । एक सय वर्षमा प्रवेश गरेको अवसरमा वि. सं. २०७६ वैशाख ३० गतेका दिन उहालाई शताब्दी पुरुष घोषणा गरिएको थियो ।     सम्पादित आलेखका सम्बन्धमा नेपालका ऐतिहासिक सम्पदाहरूको संरक्षणको विषयमा संस्कृतिविद् सत्यमोहन जोशीको यो सम्पादित आलेख १८ भाद्र २०७९ मा उहा“कै निबासमा गरिएको कुराकानीको आधारमा नीति अनुसन्धान प्रतिष्ठाकी अनुसन्धानकर्ता डा. सर्मीला तण्डुकारले तयार पार्नुभएको हो ।

 

References

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय (२०७४) । तस्बिर–राष्ट्रिय संस्कृति नीति, २०६७ परिमार्जन सम्बन्धमा अन्तरक्रिया ।https://www.tourism.gov.np/pages/news/13/248

श्रेष्ठ, तीर्थबहादुर (२०७६) । शताब्दी पुरुष सत्यमोहन जोशी एक चिनारी । https://shikshakmasik.com/3754/

प्रधान, ऋद्धिबाबा (२०७६) । वाङ्मय शताब्दीपुरुष श्री सत्यमोहन जोशीः पुरातत्व र संस्कृति । प्रेम कुमार खत्री (सम्पा.) वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशी विशेषाङ्क । पाटन सङ्ग्रहालय विकास समिति । पहिलो अध्याय, पाटन सङ्ग्रहालय विकास समिति, पाटन दरबार, ललितपुर ।

Additional Files

Published

2022-09-25

How to Cite

Joshi, S. M. (2022). नेपाली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास. Nepal Public Policy Review, 2, 495–499. https://doi.org/10.3126/nppr.v2i1.48690

Issue

Section

Policy Commentaries